Advertisement

१३ औँ साग प्रतियोगिताको सकारात्मक र नकारात्मक पक्षहरु । Positive and negative aspect of SAG 2019

१३ औँ साग प्रतियोगिताको सकारात्मक र नकारात्मक पक्षहरु । Positive and negative aspect of SAG 2019 झण्डै पाँच वर्षपछि दशरथ रंगशालमा फुटबल फर्किसकेको छ । १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपालको यू २३ फुटबल टिमले दशरथ रंगशालमा प्रशिक्षण गरिसकेको छ । मंसिर १५ गते औपचारिक उद्घाटन हुने १३ औं सागको फुटबलतर्फका खेलहरु मंसिर १६ बाट शुरु हुँदैछन् । अब सागबाट नै फुटबललले दशरथ रंगशालमा पुनरागमन गर्नेछ ।
#SAG
#Dasharath_Rangashala


Edited by = Upendra Devkota ( Reporter )
Presented through = Nepal77 Post


For more information contact or visit our website .
Phone = 9845394775


Hope you enjoy the video and if you like this video just suscribe your own's Nepal77 Post and share this to all .
Lastly , Re-uploading of this video in other youtube channel is strictly prohibiated but posting in other website is allowed .
Thanks for reading this infromation . Stay happy , Stay healthy .

aspect

Post a Comment

0 Comments